२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, साउन १६, २०७७    १४:१४:०९

१६साउन,कोरिया/दक्षिण कोरियामा साइवर अप’राध कसुरमा एक नेपाली युवक पक्रा’उ परेका छन ।

केही दिन अगाडि एउटा अ’श्लिल भिडियो कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्रा’उ गरेको हो ।

एकाएक सामाजिक संजालमा आफुहरु बोलिरहेको अडियो अ’श्लिल दृश्यमा आएपछी चरित्रह’त्या गर्न खोजिएको भन्दै पिडित युवतिले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

फोनमा बोलिरहेकी युवती सँगै रहेका साथिहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अ’श्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथिलाइ पक्रा’उ गरिएको हो ।

युवतिलाइ 11 लाख वन जरिवाना तिराएर छोडिएपनी युवकलाइ कानुन अनुसार कारवाही गरिने यसान प्रहरीले जनाएको छ ।

झापा घर भइ बिगत 2 बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हिरासतमा छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com