२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, साउन १८, २०७७    १६:३१:२२

१८ साउन,झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

लकडाउन गर्ने बारे आधिकारिक निर्णय भइसकेको छैन । निर्णय गर्न बैठक बस्न लागेको नगरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । केहि वेरपछि लकडाउनबारे जानकारी गराइने सिग्देलले जानकारी दिए । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने नगरपालिकाले तयारी गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com