२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन २२, २०७७    १३:४४:०६

 २२ साउन,काठमाडौ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । दाहालको निवास खुमलटारमा निवासको सुरक्षामा रहेका ६ जना नेपाल नेपाल प्रहरीमा कोरोना पोजेटिभ देखिएको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी गराए ।

“हिजो पीसीआर टेष्ट भएको थियो । आज रिपोर्ट आयो । अध्यक्षसँगै हिँड्ने सुरक्षाकर्मीमा कोरोना देखिएन । बाहिर पोष्टमा बस्ने ६ जनामा देखियो । हेडक्वाटरसँग समन्वय गरेर उहाँहरुलाई आइसोलेसनमा पठाइएको छ,” उनले भने । दाहालको निवासमा रहेका सबैजनाको हिजो कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा पोजेटिभ देखिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com