२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, साउन २३, २०७७    २२:२९:१२

२३ साउन,कमल/ झापा कमल गा पा का जसपा का जुझारु युवा नेता तथा कमल वडा ३ का अध्यक्ष देबेन्द लिम्बू ज्यु काे अध्यक्षतामा अाज पार्टी तथा युवा संगठनका बिषयमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा पुर्ब राजपा हाल जसपा युवाका प्रदेश अध्यक्ष रोशन लिम्बू, प्रदेश उपाध्यक्ष तोया न्यौपाने,जिल्ला अध्यक्ष,पार्टीको कमल गापा अध्यक्ष,दमक नगर अध्यक्ष,दमक नगर उपाध्यक्ष,दमक सह-सचिब साथै कमल गाउपालिका वडा३/४ का सकृय युवा साथीहरूको र मिडिया कर्मी अबिन लिम्बू र वसन्त योङहाङ उपस्तिथि रहेको थियो।

त्यस कार्यक्रममा बर्तमन अवस्था र देशको राजनैतिक उथलपुथलको बारे प्रदेश अध्यक्ष रोशन लिम्बुले बताए।उनले थप्दै भने जब सम्म युवाले हात फैलाउदैन तब सम्म कुनै बिजय सम्भब छैन। जब युवा अघि बड्छ जब युवाकाे अावज गुन्झिन्छ ,जब युवाकाे साथ रहन्छ तब मात्र असम्भव पनि सम्भव भएको इतिहासमा देखिन्छ । संसारका हरेक ठुला ठुला ईतिहासहरू युवा बाट नै परिबर्तन भएका छन । अाज बिश्व मा नया बिश्व , नया बिचार नया साेच अनि परिवर्तन युवाबाट नै पाईएकाे उनले बताए साथै उनले उक्त कार्यक्रम आयोजना गर्ने कमल वार्ड ३ का अध्यक्ष देबेन्द लिम्बू धन्यवाद दिए। झापा कमल गा पा का जसपा का जुझारु युवा नेता तथा  ज्यु काे अध्यक्षतामा अाज पार्टी तथा युवा संगठनका बिषयमा भेटघाट तथा छलफल सफल भएकाेमा  साथै युवा संगठन भित्रका सबै उपस्थित युवा मित्रहरूलाई धन्यावाद व्यक्त गर्नु भएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com