२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, साउन २३, २०७७    २२:४८:५८

२३ साउन,नयाँ दिल्ली /दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ । 

उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । 

उक्त दुर्घटनामा उद्धार कार्य भइरहेको जनाएको छ । पाइलटसहित दुईजनाको मृत्यु भएको  स्रोतलाई उदृत गर्दै बीबीसीले पुष्टि गरेको छ । 

विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८४ यात्रु र ७ चालक दलका सदस्य रहेको जनाइएको छ । 

भारती वर्षमा भइरहेका समयमा IX-१३४४ कलसाइनको विमान रनवेको अन्तिम भागमा पुगेर दुई टुक्रा भएको जनाइएको छ । 

दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ । 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com