२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, साउन ३१, २०७७    १६:२५:३३

दमक। झापाको दमक नगरपालिकामा आज मध्यराति देखि लागूहुने गरी एक हप्ताका लागि लकडाउन गरिएको छ । नपरापालिकामा केहिबेर अघि सकिएको इलाका प्रशासन, इलाका प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधीसहितको छलफलमा यस्तो निर्णय भएको बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनको उलंघन गर्नेलाई कानुन बमोजिम कार्वाही हुने बाणिज्यसंघका उपाध्यक्ष राजु खड्काले बताउनु भयो । वहाँका अनुसार दुध डेरी विहान ६ बजेदेखि ९ बजे सम्म खोल्न पाइने छ भने औषधी पसल बाहेक अन्य सबै पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको पनि खड्काले जानकारी दिनुभयो । दमकमा व्यापारी र समुदायमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com