२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, साउन ३१, २०७७    १६:२५:०४

३१ साउन,दमक/झापाको दमकमा आज शनिबार राती  १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन हुने भएको छ ।

आज नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी सहित आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल आदि बन्द गर्ने निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । दुग्ध पसलबाहेक सबै पसल बन्द रहने उनले बताइन् ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com