२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र ०२, २०७७    १९:४०:०७

२ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

एक सय वर्ष कटिसक्नुभएका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो ।

उहाँको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।

घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com