२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, भाद्र ०३, २०७७    १४:०६:४८

०३भदौ,दमक/झापाको दमक नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार आज आएका पिसिआर रिपोर्टमा सााे संख्यामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।

केही दिन अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकाे मा दमकमा थप १४ जना संक्रमित संख्या बढेकाे हाे । जसमा दुई जना नेपाल टेलिकम दमकका कर्मचारी पनि रहेकाे जनाएकाे छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com