२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, भाद्र ०६, २०७७    १७:३३:५७

०६भदौ,दमक/ झापाको दमकमा आजदेखी थप एक साता लकडाउन हुने भएको छ ।

नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलमा अधिकाङ्श सहभागीहरुले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएपछि नगरपालिकाले सो निर्णय गरेको हो ।

दमकमा पछिल्लो समय कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएपछि साता अघि लकडाउन घोषणा गरिएकोमा आज थप एक साता लक डाउन लम्ब्याएर पीसीआर परिक्षण बढाउने नगरपालिकाको तयारी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com