२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, भाद्र ०७, २०७७    १७:५७:२५

०७भदौ,दमक/ झापाको दमक १ का ५८ बर्सिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्ष्यण देखिएपनि कोरोना संक्रमण पुस्टी भएको हो ।

दमक १ का वडाध्य्क्ष तारा प्रसाद अधिकारीले ती पुरुषको मृत्यु भएको पुष्टि गरे ।पछिल्लो २४ घन्टामा देशभर ३ जना सन्क्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससगै देशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १४९ पुगेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com