२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, भाद्र ०७, २०७७    १८:२१:१०

०७भदौ,दमक/मौन्दिप मोबाइल र पाइथागोरस मल्टी-डाइमेसनल सेन्टरले आयोजित तिज विशेष फोटो प्रतियोगितामा १०० जनाको सहभागिता रहेको थियो।

उत्कृष्ट लाइक,कमेन्ट र सेयरको आधारमा गरिएको छनौटमा निम्न उल्लेखित सहभागि छनौट हुन सफल भएका थिए :

प्रथम:रितिका राइ
दोश्रो:सुमिना मगर
तेश्रो:रुबिना क्षेत्री
चौथो:प्रगति  गुरुङ
पाचौ:कल्पना बस्नेत

उत्कृष्ट तिनलाइ मोबाइल सेट प्रदान गरिएको साथै चौथो र पाचौ लाइ रिचार्ज कार्ड प्रदान गरिएको यस कार्यक्रमका आयोजक विश्व प्रकाश तिम्सिनाले बताए।

नयाँ मोबाइल किन्दै हुनुहुन्छ भने वा मोबाइलसंग संबंधित केही समस्या भए मौनदिप मोबाइललाई सम्झनु होला।
सम्पर्क: दमक-५, क्याम्पस मोड
९८०४०२५१०४/९८४२७७१३०७

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com