२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र ०९, २०७७    २१:३४:४३

विराटनगर, भाद्र ९/बिराटनगरकोे नोबेल मेडिकल कलेज अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले आज एकै साथ राजिनामा दिएका छन् ।

कोरोनाको कहर बीच ज्यानको पर्वाह नगरी काम गरेतापनि अस्पतालले भने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पर्वाह नगरको भन्दै उनीहरुले सामुहिक हिक राजिनामा दिएका हुन् ।

नोबल अस्पतालले स्वास्थयकर्मी तथा कर्मचारीको सुरक्षाको लागी उचित व्यवस्थापन नगरेको राजिनामा दिएका स्वास्थ्यकर्मीहरुको भनाई छ । यस्तो विषम परिस्थितीमा प्रोत्सोहन भत्ता दिनुपर्नेमा नियमित तलब समेत नदिएको उनीहरुले बताएका छन् ।

नोबल अस्ताल प्रशासनले समेत ५५ जनाको राजिनामा प्राप्त भईसकेको तर राजिनामा स्वीकृतीको कुरा भने विचाराधिन रहेको बताएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com