२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, भाद्र १९, २०७७    १६:३२:१६

१९भदौ,दमक/झापाको दमकमा लक डाउन र निषेधाज्ञा खुकुलो बन्ने भएको छ । आज भएको छलफलमा अब बजार तथा बित्तीय सस्था ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।

यसभन्दा अघि बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय गरेको थियो । अब लक डाउन खुकुलो बन्दै गएको छ । नियमित काममा अब फर्कनुको बिकल्प छैन, श्रेष्ठले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com