झापा गाउँ पालिका वडा न.०७ बस्ने महेश मण्डलको छोरा ३२ बर्षको कुनाल मण्डल(एजेन्ट)ले केही बर्ष अघि वैदेशिक रोजगारको लागि दुबई, कतार,युराेप लगाएत अन्य मुलुकमा पठाइदिने भन्दै करोडौं पैसा लिइ फरार भएको एक पीडित बताएका छन।
एजेन्ट भनिने मण्डलले झापामा ६ ब्यक्तिको दुवाई पठाई अलपत्र पारि पुन ६ जना युवा नेपाल फर्केकाे कतारमा 2 जना १ गरि जम्मा २० लाख रुपैया लिएर फरार भएको उनको आरोप छ ।अर्का एक माेरङ्गका पिडितलाइ युराेप पठाई दिने भनी १५ जनाकाे टिमलाई नक्कली भिषा देखाई लाखौ पैसा ठगेर भागेकाे हाल कुनै सम्पर्क मा नरहेकाे बताए।।
पुर्वका केही जिल्लाहरूमा युवाहरू काे पैसा ठगि गरि फरार भएका कुनाल मण्डल हाल काठमाडौ लगायत पस्चिम तिर युवाहरूलाइ युरोप ,गल्भ तिर धेरै सेलरि मा पठाउने बहाना गर्दै ठग्दै हिडिरहकाे उनको आरोप छ ।खाजि नीति तिव्र रहेकाे पिडितले बताए भने उनले सबै युवाहरूलाई सचेत रहन र याे फाेटाे मा देखाएकाे मान्छे तथा कुनाल मण्डल नाम गरेकाे ब्यक्ति संग जाेगिन सम्म अनुरोध गरेका छन।