२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आश्विन १३, २०७७    १८:०९:३३

१३असोज,दमक/झापाको दमकका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दमकबाट पठाइएको ९६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाएकाेमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईका बताए ।

संक्रमितहरुमा सुन व्यापारी, यातायात व्यवसायी र एक स्वास्थ्यकर्मीका श्रीमान रहेका छन् । उनिहरु ३७, ३८ र ४९ वर्षीय पुरुष हुन् । यो सँगै दमकमा कोरोना संक्रमितको संख्या १६३ पुगेको छ । ति मध्ये ९६ पुरुष र ४५ महिला गरी १४१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com