२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आश्विन १६, २०७७    ९:४०:५१

१६असोज,झापा /तत्कालीन संघिय समाजावादी पार्टि र नयाँ शक्ति पार्टिको एकिकरण पछि पनि पार्टिको भात्री संगठन समाजवादी युवा फोरमको झापामा भने एकिकरण भइ नसकेकोले अन्य कसैले फोरमको नाम लिएर कुनै गतिबिधि नगर्न फोरमका जिल्ला अध्यक्ष खेम दाहाल र उपाध्यक्ष प्रज्वल भण्डारीले आग्रह गर्नु भएको छ ।

दाहाल र भण्डारीले एक बिज्ञप्ति प्रकासित गर्दै अन्य कसैले समाजवादी युवा फोरमको नाममा अराजक गतिबिधि गर्न लागेको भन्दै त्यसको घोर निन्दा गरेको जनाउनु भएको छ ।

बिज्ञप्तिमा दुई पार्टिका भ्रातृसंगठन हरु विच एकिकरण भई नसकेको अवस्थामा संगठनको हित बिपरित गतिबिधि नगर्न पनि चेतावनी दिईएको छ ।

पार्टीको भ्रातृ संगठन समायोजनका लागी पार्टीले निर्देश गरेको विधि र पद्धतिको आधारमा हुने भन्दै दुवै पार्टी निकट जिल्ला स्थित युवा संगठनहरुको सहभागितामा अविलम्ब समायोजन प्रकृया पुरा गरेर विकसित राजनितिक परिस्थिति अनुसार अघि बढ्न पनि पार्टी समक्ष माग गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com