२०७६ भाद्र ३०, सोमबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, जेठ ०५, २०७६    १५:०१:२७

 

दमकमा पेन्टागन मिस्टर एण्ड मिस एसइई आइकन पूर्वाञ्चल आयोजना हुने भएको छ । प्लानेट मल्टिमिडिया इन्टरनेशनल को आयोजनामा दोस्रो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ ।
यस बर्ष एसइई दिएका बिद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।


प्रतियोगिताको फिनाले जेठ ११ गते शनिबार दमकको दमक सिनेमा हलमा आयोजना गरिने आयोजक जोनित महर्जनले जानकारी दिनुभएको छ । उक्त दिन दिउसो २ बजे बाट फाइनल सुरु हुने छ । प्रतियोगितामा सामेल युवायुवतीलाई उनीहरुको क्षमता बढाउने बिभिन्न तालिम दिइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com