२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, कार्तिक ०७, २०७७    ११:५६:१७

७कात्तिक,काठमाडौ/दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामाले आफ्नो नयाँ गीत ‘फिदा भए’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ।मोति लाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ ।

कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरु लाई गीतमा कैद गरिएको छ ।

पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ । ‘फिदा भए ’गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com