२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, कार्तिक ०७, २०७७    १९:३९:४१

०७कात्तिक,दमक/ दमक-८ मा अवस्थित “पाइथागोरस मल्टी-डाइमेसनल सेन्टरका संस्थापक साथै जिल्ला प्याब्स्सु कमिटी झापाका सचीव समेत रहनुभएको विश्व प्रकाश तिम्सिना ज्युले २०७७ सालको विजया दशमी,शुभ दिपावली,नेपाल सम्वत,छैठ,उधौली,ल्होसार लगायत नेपालीहरुका महान सांस्कृतिक चाडपर्वहरुमा देश र विदेशमा रहनुहुने समस्त नेपाली मनहरुहरुमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ।

अहिले कोरोनाको कहर छ अहिले भेटेर भन्दा पनि छुट्टिएर मनाउ।यो पाली बाचे अर्को पाली धुमधाम मनाउला साथमा आफ्नो र परिवारको सुरक्षालाई ध्यानमा राखेर एकदम सतर्कता साथ दसैं मनाउ र नबिर्सौँ दसैं अर्को साल पनि आउँछ भन्ने सन्देश तिम्सिनाले दिनुभयो।।

कोरोनाको कहरका बिचमा पनि स्वास्थ्य सुरक्षा संबंधित मापदण्ड पूर्ण रुपमा पालना गर्दै र आफ्नो परिवार भित्र मात्र(पाहुना नजाने)हर्षोल्लासका साथ मनाउँ भन्दै उहांको व्यक्तिगत र उहाँले नेतृत्व गर्दै आउनु भएको संस्थाको तर्फबाट एकमुष्ट शुभकामना सन्देश व्यक्त गर्नु भएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com