२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, कार्तिक १२, २०७७    ११:३७:४१

१२कात्तिक,झापा/राप्रपा सांसद राजेन्द्र लिङ्देनले बिहीवारदेखि झापाका अस्पतालहरु काे अनुगमनमा निस्किने भएका छन् ।

काेराेना कहर बीच सामान्य र दीर्घ राेगका विरामीहरुले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेकाे भन्दै लिङ्देनले कार्तिक १३ देखि अस्पतालहरुकाे अनुगमन मा जान लागेकाे बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लिङ्देनले जनताकाे प्रतिनिधि भएर जनताले पाइरहेकाे दु:ख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरुकाे अनुगमन गर्ने उद्घाेष गरेका छन् ।

यसबाहेक उनले अस्पतालहरुका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहकाे सरकार, सराेकारवाला निकायकाे ध्यानाकर्षणसमेत गरेका छन् ।

सांसद लिङ्देन संसदकाे विकास तथा प्रविधिसमितिका सदस्य पनि हुन् ।

लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्याउने पनि याेजना बनाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com