२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, कार्तिक १७, २०७७    १२:५९:२२

१७कात्तिक,दमक/कोरोना संक्रमणबाट झापा, दमककी एक महिला स्वास्थ्य कर्मीको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो । यसअघि उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।

उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । त्यस्तै हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको सँख्या पनि ४१९ पुगेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com