२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, कार्तिक १८, २०७७    २२:३५:०४

१८कात्तिक,दमक/ दमकमा आज एक व्यक्तिको बाटोमा हिँड्दा हिँड्दै मृत्यु भएको छ ।

दमक ४ कृष्णमन्दिरका नन्द थेवेका छोरा २९ बर्षिय विश्वदिप थेबेको बाटोमा हिँड्दा हिँड्दै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बाटो किनारमा बेहोस भएर ढलेको अवस्थामा थेवेलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई तत्काल उद्धार गरि दमक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए ।

घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com