२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, मंसिर ०६, २०७७    १९:०७:४८

०६मंसिर,कमल/ आज क्यारिङ ह्यान्ड कमल गाउँपालिका शाखाले टिमको तर्फ बाट कमल ५ स्थित चोलुङ र फक्ताङलुङ  टोलमा सर-सफाइ कार्यक्रम सम्पन्न गरेको छ।

क्यारिङ ह्यान्ड टिम कमल को अध्यक्ष बिमल बि.क ज्यु को अध्यक्षतामा आजको  सरसफाई कार्यक्रम  सभ्य र भव्य तरिकाले समापन भएको  छ।

करिब बिहान ८ बजे देखि १० बजे सम्म गरेको सरसफाइ कार्यक्रम रतुवा पुल एरियामा आएर समाप्त भएको कमलका अध्यक्ष बिमल बि.कले बताउनु भयो।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com