२०७७ माघ ०९, शुक्रबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, मंसिर ०८, २०७७    १८:००:३६

०८मंसिर,झापा/राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ कमल गाउपालिकामा निरबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको छ।

भेलाले सचिबमा विवश थापा मगर त्यसै गरि सदस्यहरुमा सुमन राई, मौसम राई, चन्द्र बहादुर थापा मगर,सिमोन लाओती, उत्सव राई एवमसलिन बराईली चयन गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी १ न प्रदेश अध्यक्ष पर्शुराम थापा मगर, विशेष अथितिमा प्रदेश उपाध्यक्ष मैना बराईली, जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य एवम १ न प्रदेश इन्चार्ज चित्र मगर “हाङ्ग”  केन्द्रीय सदस्य अनिरुद्र थापा मगर, जनमुक्ति युवा महासंघ झापा जिल्ला अध्यक्ष तेज योगहाङ्ग, झापा निर्वाचन क्षेत्र न ५ का पुर्व अध्यक्ष लाल बहादुर काउछाको उपस्तिथि रहेको थियो ।

कैलाश थापा मगरले कार्यक्रम संचालन गरेका थिए भने राजमुपा कमल गाउँ कार्यसमितिका अध्यक्ष मान बहादुर मगरको अध्यक्षतामा भेला सम्पन्न भएको थियो

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com