२०७७ माघ ०७, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर ०९, २०७७    १७:५७:१५

०९मंसिर,काठमाडौ/सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले पुरीलाई नियण्त्रणमा लिएको जनाईएको छ । पुरीले आफुलाई राजनीतिक प्रतिशोध साध्नका लागि षडयन्त्र हुँदै आएको बताउदै आएका छन ।

उनलाई काठमण्डौबाट पक्राउ गरेको जनाईएको छ। पुरीलाई बयानका लागि बिभागले काठमण्डौ बोलाइएको थियो र बयान लगत्तै थप अनुसन्धानका लागि भन्दै नियण्त्रणमा लिईएको बताईन्छ ।

पुरीले सामाजिक सञ्जालमा अस्पष्ट रुपमा यस बिषयमा लेखेकापनि छन् । उनले लेखेकाछन्- पार्टी भित्रको अन्तरबिरोधमा सत्ता र कानुनको दुरुपयोग।धन्यबाद मेरो सरकार।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com