२०७६ कार्तिक ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, आषाढ १५, २०७६    १६:५१:५९


झापा, असार १ गते । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आफ्नो गृहजिल्ला झापामा धान दिवस मनाउनु भएको छ ।
आज धान दिवसको अवसरमा झापाको दमक–३ मा मानसरोवर कृषि सहकारी संस्थाले आयोजनामा गरेको कार्यक्रममा हलीका रुपमा उहाँले राष्ट्रिय धान दिवस मनाउनु भएको छ ।
उहाँले धान रोप्नका लागि जोतिएको खेतमा पटाहा लगाउनु भएको थियो । केहीबेर उहाँले बाउसे र रोपाहारको कामसमेत गर्नुभएको थियो ।
मन्त्री कार्कीले परम्परागत रुपमा गोरु जोतेर रोपाईमा सघाए पनि कृषिको आधुनिकीकरण र व्यावसायिकरणमा जोड दिनुपर्ने बताउनु भएको थियो ।

दमकको सप्तश्री एकेडेमीले विद्यालयका बालबालिकाहरुलाई पनि धान दिवसको अवसरमा आयोजना गरिएको रोपाईको अवलोकन गराएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com