२०७७ माघ ०७, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर ३०, २०७७    १७:५२:४६

३०मंसिर,दमक/ दमक ९मा रहेको अनाथ बाल बृद्ध आश्रममा सुबि दाहालले क्यरिङ हेण्ड्सको सहकार्यमा वृद्ध बालबालिकासँग जन्मदिन मनाएका छन।।

भुपु सैनिक अङ्ग्रेजी स्कुल कक्षा ६मा अध्यनरत पथरीका आमा बबिता दहाल र बुबा सुर्य प्रसाद दाहालको सुपुत्री सुबि दाहालले आफ्नो १२औ  जन्मदिनको उपलक्ष्यमा अनाथ वृद्ध-बाल आश्रमा रहेकाहरुलाई खानपिन ब्यबस्थापन केयरिङ हेण्डससँगको सहकार्यमा गरेको छ।

यसरी आफ्नो जन्मदिन मनाउन पाउँदा आफु निकै खुशी र हर्षित भएको सुबिका परिवार बताउछन।

यसरी सबैले आफ्नो जन्म दिन मनाउने हो भने सायद यी नानीहरु र वृद्ध आम बुबाहरु भोकै नरहने संस्थाका संरक्षक प्रबिन पाठक बताउछन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com