रेडियो

दमक, असार २१ गते । पहिलो पाइला दमक शाखा र सिरज एजुकेसनको संयोजन, दमक नगरपालीका एक नम्बरको आयोजनामा आज एक दिने निसुल्क स्वास्थ सिबिर आयोजना गरेको छ  ।

उक्त कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका उपप्रमुख गिता अधिकारी तथा बिशिस्ट अतिथि दमक ७ का वाड अध्यक्ष भिम पौडेलको आतिथ्य रहेको थियो ।

दमक वडा नं. १ का वडाध्यक्ष तारा अधिकारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा लाइफलाइन अस्पतालका महिला विशेषज्ञ डाक्टर राजकिसोर यादब खेरवार र दमक अस्पतालका डाक्टरको प्राबिधिक सहयोग रहेको उक्त कार्यक्रम मा २००  महिलाले स्वास्थ लाभ लिएका थिए ।

Copyright © 2015-2019 Radio Jhapa 100.7 MHz