२७पौष,दमक/आज दमक क्याम्पसमा अस्तित्वमा रहेका चार राजनैतिक घटकहरुले बिद्यार्थीहरुको समस्या उजागर गर्दै आफ्नो माग सहित प्रेस बिज्ञाप्ती जारी गरेको छ।
प्रेस बिज्ञाप्तीमा भने नेबिसंघको तर्फबाट दमक बहुमुखी क्याम्पस सभापति अतीत राइले,अनेरास्ववियुबाट इकाइ अध्यक्ष आयुषमान पोख्रेल,समाजबादी बिद्यार्थी युनियनबाट इकाइ अध्यक्ष मिलन तामाङ र राप्रपा विद्यार्थी संघबाट इकाइ अध्यक्ष सोबिम न्यौपानेको संयुक्त हस्ताक्षर सहितको बिज्ञाप्ती जारी गरिएको हो।
बिज्ञाप्ती:-