२०७७ चैत्र ३१, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, फाल्गुण २४, २०७७    ८:४०:५०

काठमाडौं । रेडियो झापाका स्टेशन प्रमुख मोनित महर्जन ‘वेस्ट इभेन्ट डाइरेक्टर’ को सम्मानबाटबाट सम्मानित हुनुभएको छ । मोडल सङ्ग्स नेपालले आयोजना गरेको ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ मोडल सङ्ग्स अवार्ड २०२०ु एक भव्य समारोहका बिच शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले महर्जनलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ुमोडल सङ्ग्स अवार्डुको दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल, कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com