२०७६ मंसिर २५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, भाद्र २६, २०७६    २२:१३:२३

भाद्र २६, इलाम चुलाचुली गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत काजिमान राई देश भरीकै उत्कृष्ट पाँच कर्मचारीमा पर्न सफल हुनुभएको छ । नेपाल सरकारका मातहतमा कार्यरत देश भरीका राष्ट्र सेवकहरु कर्मचारीहरुको बिगत देखिको कार्य सम्पादनको आधारमा प्रदान गरिने आवार्ड “इन्टेरगे्रटी आइकन नेपाल २०१९” (Integrety Icon Nepal 2019 ) को उत्कृष्टमा पाँचमा छनौट हुँदै उहाँ देश भरीकै उत्कृष्ट पाँच कर्मचारी भित्र पर्न सफल हुनुभएको हो ।

“इन्टेरगे्रटी आइकन २०१९” आवार्डको नियम अनुसार अधिकृत राई उत्कृष्ट ५ (Top 5) भित्र पर्न सफल भई फाइनल चरणमा प्रबेश गरिसक्नु भएको छ । अव उत्कृष्ट पाँच कर्मचारीहरुलाई प्रथम, द्धितिय, तृतिय, चौँथो र पाँचौ गरी उत्कृष्ट बनाउनका लागि भने नेपाली नागरीकहरुले भोट गर्नुपर्ने हुन्छ । उत्कृष्ट पाँच कर्मचारी मध्ये आफुलाई मन परेको कर्मचारीलाई मोवाईल नम्बरबाट तथा अनलाई सिस्टमबाट भोट गर्न सकिने आयोजकले जनाएको छ ।

जसमा तपाईले अधिकृत राईलाई मोबाईल नम्बरबाट भोटिङ गर्नका लागि मोवाईलको म्यासेज बक्समा गएर क्यापिटलमा आई.आई.एन.लेखि एक स्पेस दिएर ३ टाईप गरी ३४००१, ( IIN space 3 send to 34001) मा पठाउन (सेन्ट) गर्न सक्नुहुने छ । त्यसैगरी अनलाईनको माध्यमबाट www .integretyicon.org/vote/
मा गएर पनि उहाँलाई भोट गर्न सक्नुहुने छ । तपाईको लागि भोटिङ कोड भाद्र २६ गते बेलुका ७ बजेबाट असोज ४ सम्म खुल्ला रहने छ ।
यस सम्वन्धी अन्य विवरण तल उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com