२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा संवाददाता शनिबार, आश्विन ०४, २०७६    १२:२८:३९

असोज ४, झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

हिजो विहान दिउसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएको र साझँ सम्म पनि घर नआएपछी खोजतलाश गर्ने क्रममा आज विहान पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक अनुसन्धान अगाडी बढाएको बताईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com