२०७६ मंसिर २५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आश्विन २१, २०७६    १५:३६:०५

 

मोरङ, असोज २१ गते । मंगोल नेशनल अर्गनाइजेसन पार्टी पथरीशनिश्चरे र सुनबर्षी मोरङले संयुक्त रुपमा कालो टिका लगाएर दशै बहिस्कार गरेको छ ।

मोरङको पथरीमा कार्यक्रमको आयोजना गरि कालो टिका लगाएर दशै बहिस्कार गरेका हुन । मंगोल नेशनलको १ नम्बर प्रदेश सदस्य पदमा तामाङले उपस्थित सहभागीहरुलाई टिका लगाइदिएका थिए ।

संगठनको प्रदेश सभा सदस्य देवनारायण धिमालले मंगोल घले राजाको टाउको काटेर दशैं (विजय दशमी)को सुरु भएकोले अहिन्दू मंगोलहरुले टिका लाउन नहुने बताए । रातो टिका पूर्खाको रगत, सेतो आत्मसमर्पण र बिरोध स्वरुप कालो टिका लगाइएको धिमालले बताए ।

कार्यक्रममा प्रदेश सदस्य शिवकुमार राई, जिल्ला सदस्य भीम लिम्बू, सुनबर्षी नगर अध्यक्ष महेन्द्र राजवंशी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com