२०७६ मंसिर २५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर ११, २०७६    १७:१८:२२

 

काठमाडौं । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य कयौं घाइते छन् ।

प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट ६ जनाको शव निकालीएको छ भने अन्य घाइतेको उद्धार जारी छ ।

मृतकको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । सन्धीखर्कबाट बुटबवल जाँदै गरेको यात्रुबहाक बस नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा बस दुर्घटना भएको हो । बसको नम्बरलगायतको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com