२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ १७, २०७६    १४:४७:३८

रुपन्देहीमा गएराती लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–१० मा रातको सवा ९ बजे भएको उक्त घटनामा   मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय चालक  प्रकाश भट्टराई उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

प्रहरीका अनुसार भ्यान चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com