२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ १७, २०७६    २०:३६:०६

कोरियाबाट फर्केका धरान ११ का एक विरामी काेराेना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेकाे छ ।

करिब ५ दिन अघि काेरीयाबाट नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको दुःखाईकाे उपचार गर्न प्रतिष्ठानकाे आकस्मिक कक्षमा पुगेका उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर  गरीएकाे प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले बताएका छन्र ।

कोरियाबाट आफु फर्कदा केही व्यक्ति संक्रमण भइसकेको बताएका उक्त बिरामी तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती विरामी उपचार गराउन आएकाे डा. मल्लले बताए  । बिहिबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका विरामी आफैले पनि आफुलाई कोरोना भाइरस संक्रमण भएकाे हुनसक्ने अासंका जनाए पछि राती ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएकाे छ ।

आशंकाै आधारमा उनलाई रेफर गरीएकाे भएपनी  यसबारेमा मन्त्रालयमा पनि जानकारी गराइसकेकाे डा.मल्लले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com