२०७७ साउन २६, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, माघ २२, २०७६    १३:३५:१२

 

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएकाे छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

मुटुको समस्याबाट पीडित शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलबार मनमोहन कार्डियो थोरासिकमा लगिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com