२०७६ चैत्र २३, आइतबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, माघ २७, २०७६    १८:०२:०९

मोरङको पथरीबजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । दिउँसो ४ बजेतिरको समयमा जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक लेटाङ ९ बस्ने २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com