२०७७ साउन २६, सोमबार
Close
निशा दाहाल मंगलबार, जेठ १३, २०७७    १४:२९:५७

 

पथरी, १३ जेष्ठ । हिजो साँझ आएको हावाहुरीले पथरी शनिश्चरेमा ठूलो क्षति पु¥याएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ८ मा गरेर दुई दर्जनबढी घरहरुमा पूर्ण क्षति पुगेको छ । जस्तापाताले छाएका घरका सबैजसो जस्ता हावाले उडाएको छ । पीडितहरुमध्ये पाँच परिवारलाई स्थानीय विद्यालयमा लगेर राखिएको छ ।

७१ वर्षीया वृद्धालाई इटाले लागेर गम्भीर घाइते भएपछि उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com