२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, साउन १४, २०७७    १८:२६:२०

१४, साउन/ झापामा मास्क नलगाउने व्यक्तिलाई जिल्ला प्रसाशन कार्यालय झापाले अब एक सय रुपैंया जरिवाना गर्ने भएको छ  ।

कोरोना भाइरस नियन्त्रण जिल्ला स्तरिय समितिको आज बसेको बैठकले झापामा मास्क नलगाइ हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको र मास्क नलगाउनेबाट प्रहरीले अशुल गरेको जरिवानाको रसिद दिने र उक्त रकम सरकारी राजश्व खातामा जम्मा गर्ने निर्णय भएको राईले बताए  ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com