२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन १५, २०७७    १३:११:५७

१५ साउन,काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै गएको छ । आज (बिहीबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा करोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार छापावाल सुनसँगै तेजावी सुनको मूल्य पनि प्रतितोला ४९५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार (आज) प्रतितोला ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्य बढे पनि बिहीबार चाँदीको मूल्य भने स्थिर छ । बुधबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार पनि प्रतितोला १२२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com