कर्णाली प्रदेशको संसदीय समितिका सभापतिले चढ्ने गाडीमा आगजनी
जाजरकोट : कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं ...
युवा नेता प्रवीण पाठकको घरमा हतियार सहित घरमा संघात्मक हमला
०२पौष,दमक/ दमक नगरपालिका वडा नं ५ निवासी प्रविण पाठकको दमक ४मा रहेको मुल घरमा अन्जान समूहले गए राती हतियार सहित प्रवेश गरेर ...
मोरङमा प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या
मोरङ – मोरङको मिक्लाजुंगमा एकजना शिक्षकको हत्या भएको छ । बिहान ५ बजे पहिचान नखुलेको समूहले मोरङको मिक्लाजुङ-१ रमितेको बर्खेमा रहेको सरस्वती ...
३ बर्षीय बालक मृत फेला
प्रतिकात्मक तस्वीर पाँचथर, मंसिर २२ गते । पाँचथरको हिलिहाङ गाउँपालिका(६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत ...
मेचिनगर नगरपालिका उप प्रमुख माथी संघात्मक हम्ला
१८मंसिर,मेचिनगर/मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल ...
दमक मालपोतको दादागिरी,पत्रकार माथी दुर्ववहार,प्रशासन रमिते
१७मंसिर,दमक / झापाका पत्रकारहरुमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ र पत्रकार जन्य संघ संगठनहरुले निन्दा र भर्तसना गरेका छन् । झापामा श्रृखंलाबद्ध ...
हराएका किशोरको शव भेटियो
सुनसरी । सुनसरीको दुहवी नगरपालिका(२ का १७ बर्षीय किशोर सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गते देखि ...
प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
मोरङ,मंसीर(१० गते । मोरङको बिराटनगर(१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ ...
१५ बर्षीय बालकले गरे १३ बर्षीय बालिकाको बलात्कार
१८कात्तिक,धरान/धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । गत शनिवार इलाका प्रहरी कार्यालय ...