२०७७ माघ ०८, बिहिबार
Close

आफै सूचना जारी गर्ने, आफै बेवास्ता गर्ने?
दमक/ केही समययतादेखि दमकमा कोरोना संक्रमण अत्यन्त बढेको छ । विशेषगरी स्थानीय जनताहरुमा संक्रमण दर बढेको पाइएको छ । यसरी संक्रमण बढ्नुको ...

दमकमा निर्माणाधीन अवस्थामा रहेको भ्यू टावर देशकै पहिलो भ्यू टावर हो-मन्त्री श्रेष्ठ।
०८मंसिर,दमक/शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले ...

दमकमा भएको आंशिक बन्दको मारमा रेष्टो एण्ड बार एसोसिएसन
२०कात्तिक,दमक/रेष्टो एण्ड बार एसोसिएसन दमक झापाले दमक नगरपालिकाको निर्णय सच्याउन माग गरेको छ । नगरले गरेको आंशिक बन्दले होटल ब्यवसायी मारमा परेका ...

हिडदा हिडदै एक ब्यक्तिको मृत्यु
१८कात्तिक,दमक/ दमकमा आज एक व्यक्तिको बाटोमा हिँड्दा हिँड्दै मृत्यु भएको छ । दमक ४ कृष्णमन्दिरका नन्द थेवेका छोरा २९ बर्षिय विश्वदिप थेबेको ...

दमकमा भोलि देखि आशिंक रुपमा लकडाउन
१८कात्तिक,दमक/ दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ । नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको ...

दमकलाई निषेधाज्ञा सहित पुर्ण रुपमा बन्दा बन्दी गर्न माग
१८कातिक,दमक/ दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञा सहितको पूर्णरुपमा बन्दाबन्दी गर्नुपर्ने माग ...

प्रदेश बालिका सम्मेलन हुने
२२असोज,दमक/ नगर बाल सञ्जाल दमकले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भर्चुुअल प्रदेश बालिका सम्मेलन असोज २४ र २५ गते गर्ने भएको छ । ...

दमकमा ३ जना कोरोना संक्रमित थपिए ।
१३असोज,दमक/झापाको दमकका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकबाट पठाइएको ९६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाएकाेमा ...

दमकका निजी विद्यालयका शिक्षकहरुले बुझाए ज्ञापनपत्र।
२५ भदौ,दमक/अाज दमक नगरपालिकाका उपमेयरलाई निजी विद्यालयका शिक्षकले बुझाए ज्ञापनपत्र । अहिले विश्व काेराेनाले अाक्रान्त भएको बेला नेपाल पनि त्यसबाट अछुतो छैन ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com