२०७७ कार्तिक ०३, सोमबार
Close

क्लब हिमालय टाइगरको उदारणीय कार्य दमकमा
११भदौ,दमक/ क्लब हिमालयन टाईगर दमकले आज बाट फूड बैंक संचालनमा ल्याएको छ फूड बैक मिट माट अगाडी राखिएको छ। फूड बैकको उद्देश्य  ...

दमकमा १ जना कोरोना संक्रमित साथै प्रदेश १ भरी १ सय ९ संक्रमित थपिए
विराटनगर, ९ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला ...

दमकमा महगो मूल्यमा सब्जी ब्यापार हुँदै ।
०७भदौ,दमक/लकडाउनका कारण टमाटर लगायत दैनिक उपभोग्य तरकारीको मूल्य आकाशिएको छ । दमकको शब्जि बजार सिल गरेर बन्द गरिएको छ । तरकारी ब्यवसायीले ...

एक साता लकडाउन थप्ने निर्णय ।
०६भदौ,दमक/ झापाको दमकमा आजदेखी थप एक साता लकडाउन हुने भएको छ । नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलमा अधिकाङ्श सहभागीहरुले थप एक साता ...

दमकमा लकडाउन खोल्ने कि थप्ने भन्ने बारे आज निर्णय हुँदै।
०६भदौ,दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण देखिएपछि कडा लकडाउन घोषणा गरिएको आज अन्तिम दिन थप निर्णय लिन आज छलफल हुँदैछ । दिउसो ...

दमकमा कोरोना बिशेष अस्पताल बन्ने।
०४भदौ,दमक/ झापाको दमकमा नै कोरोना विषेश अस्पताल बन्ने भएको छ । दमकमा दैनिक जसो कोरोनाका संक्रमित बढ्न थालेपछि दमकमा देखिएका संक्रमितलाई दमकमै ...

दमकमा आज एकै दिन १४ जना थपिए कोरोना संक्रमित।
०३भदौ,दमक/झापाको दमक नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार आज आएका ...

दमकमा ७ जना थपिए कोरोना संक्रमित।
०२भदौ,दमक/ झापाको दमकमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबै पुरुष छन् । दमकस्थित दाहाल ...

दूईवटा भारतीय मालवाहक ट्रक देखिए शब्जि बजारमा।
०१ भदौ,दमक/ झापाको दमकमा दूई दिन अघि कडा लकडाउन घोषणा गरिएको छ । निक्कै भिडभाड हुने गरेको दमकको शब्जि बजार पनि बन्द ...

दमकमा कोरोना संक्रमित थपिए।
०१ भदौ,दमक/ दमक नगरपालिकामा आज ६ जना कोरोनाका संक्रमित थपिएका छन् । यस अघि बिद्युत प्राधिकरणका ५ जनामा संक्रमण देखिए पछि गरिएको ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com