२०७७ कार्तिक ०४, मंगलबार
Close

सलिमको प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
असोज ११, झापा/झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च ,नेपाल अन्तगर्त लिम्बुवान भोलेन्टियर्स कमल इंचार्ज केन्द्रिय उपकमाण्डर बसन्त राज योङहाङ को अध्यक्षतामा संगठनका ...

सम्झनाको बलात्कार पछि हत्या गरेको प्रती नेबिमोको ध्यानाकर्षण।
१०असोज,धरान/ बझाङ जिल्ला मष्टा गाउँपालिकामा वडा न.२ बस्ने बिजुली कामीको छोरी सम्झना कामीको(०७ असोज घरबाट गोठ जाने क्रममा) बुधबार बेलुका हराएकि एकासी ...

टि.यु र नेबिसंघ बिच सहमति।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समिति बीच २३ बुँदे सहमति भएको छ । त्रिवि वार्ता समितिका ...

मन्त्री फेरबदलको अन्तिम मा तयारीमा नेकपा।
०९असोज,काठमाडौ/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रि मण्डल पुनगर्ठनको अन्तिम तयारीमा लागेका छन्। त्यसका लागि दुई ...

जसपाले आफ्नो धरातल बिर्सिएको आरोप।कतै हर्षाउल्लास त कतै बिरोध।
अबिन मेयाङ्बो, ०३असोज,झापा- असोज/३/२०७२ मा नेपालको संविधान जारी भएको थियो आज त्यसको पुर्ण पाच बर्ष पूरा भएको छ।विभिन्न समयमा संबिधान दिवस अर्थात ...

जसपाले घोषण गरेको कार्यक्रम जनकपुरमा असफल।
०३असोज,जनकपुर/जसपा नेपालले जनकपुरधाममा साढे ६ बजे देखि १५ मिनेटसम्म गर्ने भनिएको ब्लैक आउट कार्यक्रम असफल भएको छ । एका तर्फ युवाहरुले जसपा ...

मधेस आन्दोलनका योद्धाहरुले मनाए संबिधान दिवस।
०३असोज,जनकपुर/मधेस आन्दोलन कारीको एक समुहले पहिलो पटक  दिप प्रज्वलन गरी संविधान दिवसन मनाएको छ । असोज  ३ नेपालको संविधान २०७२ जारी भएको ...

नेपाल विद्युत प्राधिकरणको प्रमुख लेखनाथ कोइराला नियुक्त।
उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ...

बीपी जयन्तीका अवसरमा मोरङ कांग्रेसको चार दिने कार्यक्रम
विराटनगर । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ । पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको ...

अर्थ मन्त्री साथै संचार तथा सूचना प्रबिधि मन्त्री डा.युवराज खतिवडाले राजिनामा दिए।अब को बन्लान त मन्त्री?
१९भदौ,काठमाडौ/अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com