२०७७ चैत्र ३१, मंगलबार
Close

तेस्रो लिंगी प्रकृतिसँग जोडिएको कुरा हो
चञ्चला सुब्बा, संयोजक, लिड नेपाल तेस्रो लिंगी, यौनिक अल्पसंख्यकको क्षेत्रमा क्रियाशील रुपमा लामो समयदेखि झापालाई आफ्नो कार्यक्षेत्र बनाई संघर्षरत चञ्चला सुब्बा यस ...

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा महिला गम्भीर घाइते
चार्जमा राखेको मोबाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् ।भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी ...

चोरी गरेको मसलासहित तीनजना पक्राउ
  विराटनगर । उद्योगबाट मसला चोरीमा संलग्न भई तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित सेन्चुरी मसला उद्योगबाट चोरी ...

सुन्दर समाज स्थापना गर्न हातेमालो गरौं
  नवराज कार्की, प्रहरी नायव उपरीक्षक, इप्रका दमक यहाँ जसले जेसुकै भने पनि जब मानिसलाई सुरक्षाको अनुभूति हुन्छ, तब उसले भरपर्दो सुरक्षाको ...

चोरी आरोपमा चार पक्राउ
विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको ...

महासंघको चुनाव, शंकर खरेलको पल्ला भारी (फोटो फिचर)
  विराटनगर । आज नेपाल पत्रकार महासङ्घको चुनाव जारी छ। आज बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने चुनावमा महासङ्घको केन्द्र, प्रदेश, ...

मुक्कुम्लुङ्ग लिम्बुहरु एतिहासिक थलो हो जसपा
लिम्बू जातिहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा नामाकरण गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल विरोध गरेको छ । जसपा नेपाल ...

झिलझिलेमा वाटर किङडम पार्क सञ्चालनमा (फोटो फिचर)
दमक । करिव २८ करोडको लागतमा झापाको शिवसताक्षीमा अत्याधुनिक वाटर किङडम पार्क सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क सर्वसाधारणका लागि खुल्ला ...

दुई दिने व्यवसायीक तालिम सम्पन्न
१४चैत्र,दमक/दमकको टि टाइममा भर्खरै २ दिने व्यावसायिक तालिम सम्पन्न भएको छ। उक्त तालिममा २२ जना प्रशिक्षर्थीहरुको सहभागी रहेको थियो भने सो कार्यक्रम ...

म्यानमारमा सेनाको क्रुरता: बुबाको काखमा रहेका बालकलाई गोली हानी हत्या
  सैनिक ‘कू’ विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ। सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com