२०७६ चैत्र २३, आइतबार
Close

विराटनगरकाे उखुबारीमा युवतीको शव फेला
मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताका अनुसार घाँटी काटेको र सलले बेरेको अवस्थामा ...

‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा
चूडामणि शर्मासहित तीनविरुद्ध अख्तियारले यसअघि १० अर्ब दुई करोडको मुद्दा लगाएको थियो, बालुवाटारको यो मुद्दा नौ अर्ब आठ करोडको हो, तर यसपालि ...

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन
  नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएकाे छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ...

मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मा¥यो
मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मारेको छ। जनप्रतिनीधीको आगमनले अहिले गाउँ गाँउका बाटो घाटोहरु बनी रहेकाछन् यस्तै ...

प्रदेश १ मा यात्रुबहाक सवारीलाई ‘टाइम कार्ड’
प्रदेश १ मा छोटो एवं मध्यम दूरीमा सञ्चालनमा रहेका सार्वजनिक यात्रुबहाक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ । झापा, मोरङ ...

धरान ११ का एक विरामीलाई काेराेना भाइरस संक्रमण भएको आशंका
कोरियाबाट फर्केका धरान ११ का एक विरामी काेराेना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेकाे छ ...

भत्ताको पैसा विरामीको सेवामा लगाउदै वडाध्यक्ष राई
पैसा र भक्ताका कारण बिभिन्न बिबादमा फस्दै आएका जनप्रतिनीधीको समचार आइरहदा पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडाध्यक्ष सागर राई भने सामाजिक ...

नेविसंघका कार्यकर्ताहरुले माधव अधिकारीमाथि गरे कुटपिट
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति माधव अधिकारीलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले ...

चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा रामकिशोर पक्राउ
राैतहटमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति १० बजे गौर नगरपालिका-१ की चार ...

बसको ठक्करबाट एकजना स्कुटर चालको मृत्यु
सुनसरीको कालाबञ्जारबाट बेहुली लिएर मोरंगको केराबारी फर्कदै गरेको जन्तिबसको ठक्करबाट एकजना स्कुटर चालको ज्यान गएको छ । बेहुली लिएर मोरङको केराबारीस्ति बेहुलाको ...

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com