विराटनगर, साउन २३ गते । बिराट्नगर महानगरपालिक ६ स्तिथ सुपर मर्केटका सन्चालक राजु खान र पेन्टर राजु शर्माले सुपर मर्केटमा आज शुक्रबार २०० जना मज्दुरी गर्ने रिक्सा चालकलाई भेज बिरयानी खुवाएका छन् । उनीहरुले भदौ १ गते सम्म मजदुरहरुलाई खाना खुवाउने पेन्टर राजु शर्माले बताउनु भएको छ ।
बिराट्नगर माहानगर पालिक ६ स्तिथ सुपर मर्केटका सन्चालक राजु खान र पेन्टर राजु शर्माले सुपर मर्केट मा आज शुक्रबार २०० जना मज्दुरी गर्ने रिक्सा चालक लाई भेज बिऋयनी खुवाएको र भदौ १ गते सम्म खुवौने भनी बताउनु भयो पेन्टर राजु सर्मा ले बताउनु भएको छ ।
तस्वीर ः भोजराज घिमिरे