२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, साउन ३०, २०७७    ६:१९:५७

३० साउन,दमक/ झापाको कमल गाउँपालिका वार्ड ३ स्थित केर्खा बजार, फाल्गुनन्द टोल निवासी लक्ष्मी ओझाको घरमा चोरी भएको छ  ।

लकडाउनको समयमा चोरी क्रम बढ़ी रहेको अवस्थामा आज कमल गा.पा  वार्ड ३ केर्खा बजार  फागुन्द टोलमा रहेको लक्ष्मी ओझाको घरमा दिउसोको समयमा कोही पनि भएको अवस्थामा चोरी भएको थियो ।

घर भेटी साथै कोठा भाड़ामा बस्ने बिनीता भुजेल लिम्बूको रूम तोड़फोड़ गरी १ लाख रूपैया चोरी भएको थियो । आज १२ बजे तिर एन. एम. बि बैंक देखि केहि रकम लिएर रूममा राखेको , एक छिन आफन्तलाई भेट्न गएको बेला  दिउसो २ बजे देखि ३ बजेको समय बीचमा चोरले  घरमा  कोही पनि नभएको बेला  भित्र छिरेर दराज फोरी १ लाख  रूपैया चोरी गरेको बिनीता भुजेल लिम्बुले बताए ।  घर बेटी पनि आफन्तको घर गएको बेला र घरमा कोही नभएको अवस्थामा चोरी भएको र  घर भेटीको  लगभग ६०,७० हजार चोरी भएको बताएका छन् ।

प्रहरीलाई घटनाको बारे जानकारी गराएपछि घटनाको विवरण हेरी कड़ाहीका साथ चोरहरुको  निगरानी तथा खोजी गर्ने र सत्य तथ्य पत्ता लगाउने  केर्खा प्रहरी इंचार्जले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com